कृष्णभिर खुलेसँगै सौराहामा पर्यटकीय चहलपहल बढ्यो

  • शुक्रबार​ २ असो २०८३ ०३:११ PM
चितवन, असोज २ गते । धादिङको कृष्णभिरमा पहिरोका कारण सडक अवरूद्ध भएपछि सुस्ताएको चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा सडक सञ्चालनमा आएसँगै पुनः चहलपहल बढ्न थालेको छ ।भदौ १४ गते...