मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
शुक्रबार २ असो २०८३ ०३:२९ PM
मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असोज २ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारल...