घृणापूर्ण भाषणविरुद्ध प्रयास दोब्बर गर्न गुटेरेसको आह्वान
शुक्रबार २ असो २०८३ ०३:५० PM
न्युयोर्क, असोज २ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले डिजिटल माध्यम र कृत्रिम बौद्धिकता (एआई)सहितका नयाँ प्रविधिबाट घृणापूर्ण भाषण तीव्ररूपमा फैलिरहेको भन्दै त्...