खेर जाने बाँसबाट मनग्य आम्दानी

  • शुक्रबार​ २ असो २०८३ ०३:५० PM
हिले, असोज २ गते । धनकुटाका निलकुमार राईले बाँसको काम सुरु गरेको करिब एक दशक भयो । नगरपालिका वडा नम्बर–७ बसपार्कमा उहाँको बिक्री केन्द्र रहेको छ । घरमा बाँसका विभिन्न सामग्री निर्म...