विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्ने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच शुक्रवार विराटनगरमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा एक्स्पोसँग जोडिएका छन्। आगामी पुस २