सरकारविरुद्ध दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड

  • शुक्रबार​ २ असो २०८३ ०९:३० AM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वपछि सरकारविरुद्ध बृहत् आन्दोलनको तयारी भइरहेको बताएका छन्। शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका कदमविरुद्ध विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा मजदुर–किसानलगायतका समूहलाई समेटेर संयुक्त मोर्चा निर्माण गर्ने तयारी भइरहेको बताएका हुन्। ‘नेपालमा ठूला–ठूला चाडपर्वको अगाडि छौँ। चाडपर्वका यो