१३ देशका लागि राजदूत नियुक्त, कुन देशमा काे ?

  • शुक्रबार​ २ असो २०८३ १०:०८ AM
काठमाण्डु– सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले गरेको निर्णयअनुसार बेलायतका लागि गौरव राणा, जर्मनीका लागि सरु जोशी, भारतका लागि निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याण शर्मालाई