सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलन गर्छौँ : प्रचण्ड

  • शुक्रबार​ २ असो २०८३ ०९:३१ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन् । अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे । उनले सदनभित्र सबै प्रतिपक्षी दललाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा आवाज उठाउने काम भइरहेको बताए । उनका अनुसार सरकारले सुकुम्वासी,