पाकिस्तानमा सुरक्षा बलको सवारीमाथि बम विस्फोट, ६ सैनिकको मृत्यु
शुक्रबार २ असो २०८३ ०९:३४ AM
उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा छ जना सैनिकको मृत्यु भएको छ । घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिबानका