नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता शेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार ६०७ मा कारोबार भएको थियो । आज फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ