जनकपुर–अयोध्या–दिल्ली वन्दे भारत रेल सेवा सञ्चालन गर्न माग

  • शुक्रबार​ २ असो २०८३ १०:०८ AM
नेपाली कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई विकासका काममा प्राथमिकताका साथ मूलप्रवाहीकरण गर्न सरकारसँग माग गरेकी छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्यालले मधेसको समन्यायिक, आधुनिक तथा गतिशील सामाजिक, आर्थिक र राजनीतिक विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । उनले महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई विकासको मूलधारमा ल्याउन राज्यले