गौतम बुद्ध विमानस्थलमा उडानका लागि एयरलाइन्स इच्छुक छन्, यात्रु सङ्ख्या बढाउन छलफलमा छौँ : मन्त्री पौडेल

  • शुक्रबार​ २ असो २०८३ ०९:२७ AM
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन्। नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्नुको प्रमुख कारण यात्रुको पर्याप्त सङ्ख्या (लोड) नपुग्नु रहेको एयरलाइन्सहरूले बताउँदै आएको जानकारी दिँदै मन्त्री पौडेलले यात्रु सङ्ख्या बढाउनेसहित बहुपक्षीय रणनीतिमा सरकार अघि बढिरहेको जानकारी… Continue reading गौतम बुद्ध विमानस्थलमा उडानका लागि एयरलाइन्स इच्छुक छन्, यात्रु सङ्ख्या बढाउन छलफलमा छौँ : मन्त्री पौडेल