काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार २२.८५ अंकले घटेर २ हजार ६४७.२२ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढ्न थालेसँगै कारोबार रकम पनि बढ्न थालेको छ । अर्थमन्त्रालयले शेयर बजार पुनउत्थानसहितको नयाँ कार्ययोजना ल्याएको थियो। लगतै त्यसलाई मन्त्रीपरिषद् बैठकले पुँजीगत लाभकरको विषयलाई सम्बोधन गरेपछि लगानीकर्ता लगानी गर्न तयार भएका छन् । नेप्से… Continue reading पुरानै विन्दुतर्फ फर्किन थाल्यो नेप्से, बढ्न थाल्यो कारोबार