काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सरकारले अघि सारेका पुँजीबजार विकास, विस्तार तथा सुधारसम्बन्धी नयाँ कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन भए लगानीको वातावरण सुधार हुनुका साथै अर्थतन्त्र चलायमान हुने बताएको छ। महासंघले प्रस्तावित व्यवस्थाले पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, लगानीमैत्री र चलायमान बनाउन सहयोग पुग्ने जनाएको छ। पुँजीबजारको दायरा विस्तार र सुदृढीकरणले उद्योग–व्यवसायका लागि आवश्यक दीर्घकालीन पुँजी जुटाउन… Continue reading सरकारको पुँजीबजार सुधार योजनालाई निजी क्षेत्रको स्वागत: महासंघले भन्यो– प्रभावकारी कार्यान्वयन आवश्यक