दुई करोड लगानीमा पानी उद्योग सञ्चालन

  • शुक्रबार​ २ असो २०८३ ०८:३२ AM
पाल्पा । पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा दुई करोड लगानीमा पिउने पानी