नयाँदिल्ली। नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका क्रममा छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा बिहीबार अर्थमन्त्री डा. वाग्लेले भारतीय समकक्षी