खनिज विधेयक लाइसेन्स बाँड्ने कानून होइन: मन्त्री साह

  • शुक्रबार​ २ असो २०८३ ०८:३५ AM
वन तथा वातावरणसम्बन्धी कानुनी प्रक्रिया स्पष्ट र छिटोछरितो बनाउनुपर्ने भन्दै उनले यसका लागि सरोकारवालाको सुझाव आवश्यक रहेको उल्लेख गरे ।