भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ

  • शुक्रबार​ २ असो २०८३ ०८:३३ AM
काठमाडौं । प्रहरीले काठमाडौंको भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास रहेका छन् । उनले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार दासको साथबाट १ किलो ४ सय ग्राम