काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार समितिमा खानी तथा खनिजसम्बन्धी विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा बोल्दै उनले खानी तथा खनिज स्रोतको व्यवस्थित उपयोग गरी राज्यलाई लाभ हुनेगरी राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने बताए । उनले