काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रीलंकाका करिब १५० जना ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका छन् । रुप्से होलिडेजको पहल, समन्वय तथा व्यवस्थापनमा नेपाल आएका उनीहरू श्रीलंकाका दुई प्रमुख पर्यटन संस्था Travel Agents Association of Sri Lanka (TAASL) र IATA Agents Association of Sri Lanka (IAASL)