विदेश होइन, गाउँमै लगानी : दुई करोड लगानीमा युवाले खोले पानी उद्योग

  • शुक्रबार​ २ असो २०८३ ०८:३६ AM
पाल्पा / पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन्