‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ले नेपाल–चीन सम्बन्ध बुझ्न सहयोग गर्छ : अध्यक्ष दाहाल
शुक्रबार २ असो २०८३ ०८:३९ AM
काठमाडौँ / राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण प्रकाशनले नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बुझ्न महत्वपूर्ण