नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले रुपैयाँ ५० दरको साविककै आकार तथा रङ्गमा, सङ्केत नं. ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नोट आज असोज २ गतेदेखि चलनचल्तीमा ल्याएको हो । नोटको मध्य खण्डमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी The post गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा appeared first on Businesspana.