अर्थमन्त्री डा.वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणका बारेमा छलफल जारी

  • शुक्रबार​ २ असो २०८३ ०८:४५ AM
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत र नेपालबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी भारत–नेपाल अन्तरसरकारी उपसमितिको बैठक सेप्टेम्बर १६–१७ मा नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकमा व्यापार, पारवहन र कनेक्टिभिटीसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको