काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा स्ववासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणलाई तीव्रता दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी मन्त्रालयको विवरणअनुसार २०८३ असारदेखि असोज २ गतेसम्म देशभर ४ हजार ७६७ थान लालपुर्जा वितरण भएको छ। मन्त्रालयले सबैभन्दा धेरै लालपूर्जा भदौमा बाँडेको छ। २०८३ भदौमा ३ हजार ५३९ परिवारले… Continue reading चार महिनामा ४ हजार ७६७ परिवारले पाए लालपुर्जा, कुन स्थानीय पालिकामा कति बाँडियो ?