‘झिंगेदाउ-२’ मा परिपक्व अभिनयका साथ छाएकी अभिनेत्री आँचल शर्मा

  • शुक्रबार​ २ असो २०८३ ०७:१५ AM
काठमाडौं। नेपाली चलचित्र ‘झिंगेदाउ-२’ प्रदर्शनमा आएसँगै यसको कथावस्तु, प्रस्तुति र कलाकारहरूको जीवन्त अभिनयलाई लिएर दर्शक तथा समीक्षकबिच व्यापक चर्चा सुरु भएको छ। फिल्ममा आबद्ध सम्पूर्ण कलाकारहरूले आ-आफ्नो भूमिकालाई न्याय गर्ने भरपूर प्रयास गरेका छन्। विशेष गरी