रसुवा बाढी: माथिल्लो त्रिशूली-१ को टनेलभित्र ६ जनाको शव फेला, खोजी जारी

  • शुक्रबार​ २ असो २०८३ ०७:५२ AM
रसुवा । भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको