संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

  • शुक्रबार​ २ असो २०८३ ०७:४९ AM
नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध The post संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर appeared first on Technology Khabar.