कृत्रिम गर्भाधानमा पशुपालक किसानको आकर्षण

  • शुक्रबार​ २ असो २०८३ ०१:१० PM
गलकोट (बागलुङ) २ असोज । बागलुङमा कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्यामा वर्षेनी बढ्दै गएको छ । पशुको नश्ल सुधारसँगै दूध उत्पादन बढ्न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भाधा...