कोशी टप्पुमा तीन महिनापछि माछा मार्न खुला 

  • शुक्रबार​ २ असो २०८३ ०१:२१ PM
जयकृष्ण यादवइनरुवा, असोज २ गते । सुनसरी, सप्तरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षले कोशी क्षेत्रमा नौ महिनाका लागि माछा मार्ने अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ । असार,...