पाकिस्तान बम विस्फोटमा छ जना सैनिकको मृत्यु

  • शुक्रबार​ २ असो २०८३ ०१:४२ PM
इस्लामावाद, असोज २ गते । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा छ जना सैनिकको मृत्यु भएको छ । घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै...