अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ३० अर्ब तान्दै राष्ट्र बैंक

  • शुक्रबार​ २ असो २०८३ ०७:१८ AM
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ तरलता प्रशोधन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ । बैंक तथा वित्तीय संस्थाले कम्तीमा १०