प्रधानमन्त्री बालेनले जेनजी उमेर समूहका सांसदसँग गरे छलफल

  • शुक्रबार​ २ असो २०८३ ०७:३० AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले जेनजी उमेर समूहका सांसदहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरु भएको हो । बैठकमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको छ । छलफलमा जेन्जी पुस्ताका