भोटेकोशी बाढिको कहरः ‘फर्केर आउने आशा छैन, ‘गुडबाई’ भन्ने आँट छैन’

  • शुक्रबार​ २ असो २०८३ ०७:३२ AM
“सपना हो कि विपना हो यो, के हो जिन्दगी र ? छिनको छिनै बदलियो, के भो जिन्दगी  ?” चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर