भक्तपुरको सूर्यविनायक नगरपालिका ३ नयाँवस्ती, ठिमी बस्ने शिवप्रसाद पौड्यालले आफ्नो घरमा ज्वाईँ सन्तोष पौडेलको नाममा क्लासिक टेकको इन्टरनेट जडान गरेका थिए । २०८२ साल बैशाख १ गते जडान गरेको इन्टरनेट सेवा २०८२ फागुन २८ गते अवरुद्द भयो । तत्कालै कम्पनीमा खबर गर्दा पनि कुनै प्राविधिक पठाएन । बल्ल पाँचौ दिनमा कम्पनीले प्राविधिक आएर हेरे, तार The post इन्टरनेट नचलेको ग्राहकको गुनासो नसुनेपछि क्लासिक टेकले साढे २ लाख क्षतिपुर्ति तिर्नुपर्ने फैसला appeared first on Businesspana.