सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथी तथा तीन महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ। भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथीद्वय सोबेन्द्र महत र प्रकाश थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको सैनिक स्रोतले जनाएको छ। महत हाल सैनिक इन्टेलिजेन्स निर्देशनालयमा कार्यरत छन् भने थापा निरीक्षण निर्देशनालयमा कार्यरत छन्। वरिष्ठता, कार्यसम्पादन तथा