काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले भोटेकोशी बाढीले निम्त्याएको महाविनाशका कारण मानवीय क्षति बाहेक नेपालले जीडीपीको ६ प्रतिशत बराबरको आर्थिक नोक्सानी ब्यहोर्नुपर्ने आकलन गरेको बताएका छन् । प्राकृतिक विपद्का कारण नेपालले हरेक वर्ष ठूलो आर्थिक क्षति व्यहोर्दै आएको छ। पछिल्लो भोटेकोशी विपद्बाट भएको क्षति तथा नोक्सानीको प्रारम्भिक विवरणले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को… Continue reading प्राकृतिक विपद्को आर्थिक भार बढ्दो, भोटेकोशी बाढीले जीडीपीमा ६ प्रतिशत असर : उपाध्यक्ष भट्ट