त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

  • शुक्रबार​ २ असो २०८३ ०७:०४ AM
रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो। थप अरू पनि शवको आकृति देखिएपछि उद्वार टोलीले खोजी जारी राखेको छ । The post त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो appeared first on Kalika Khabar.