पोखरा। पोखरा विश्वविद्यालयले आफ्ना चारवटा संकायमा रिक्त रहेका डिन पदपूर्तिका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्वास्थ्य विज्ञान संकायका लागि योग्य,