पछिल्लो विपद्‌बाट जीडीपीको ६ प्रतिशत क्षति, वित्तीय साक्षरता विस्तार आवश्यक: डा. गुणाकर भट्ट

  • शुक्रबार​ २ असो २०८३ ०६:३६ AM
काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले बर्सेनि ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्। शुक्रबार आयोजित राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले पछिल्लो विपद्का कारण कुल ४ सय अर्ब