भोटेकोशी बाढी: मृतकको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ जना अझै बेपत्ता
शुक्रबार २ असो २०८३ ०६:३९ AM
काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी अझै ६ हजार १४५ जना बेपत्ता रहेका छन्। प्राधिकरणले दिएको जानकारी अनुसार