काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेनजी’ उमेर समूहका युवा सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन्। युवा जनशक्ति, प्रविधि र समसामयिक विकासका एजेन्डामा केन्द्रित उक्त बैठकमा विशेष गरी नवीन प्रविधि