मन्त्रिपरिषद्को बैठक बस्दै

  • शुक्रबार​ २ असो २०८३ ०६:२८ AM
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भएको छ ।