मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, बेसरेटमा ०.२५ प्रतिशत ब्याज

  • शुक्रबार​ २ असो २०८३ ०६:५८ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल ल्याण्ड एण्ड हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ लाई समेत लक्षित गरी बैंकले सार्वजनिक गरेको योजनाअन्तर्गत ग्राहकले बेसरेटमा ०.२५ प्रतिशत थप ब्याजदरमा घर कर्जा लिन सक्नेछन् । बैंकका अनुसार योजनामार्फत घर निर्माण, घर खरिद तथा