क्लासिक टेकले सेवाग्राहीलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने उपभोक्ता अदालतको आदेश

  • शुक्रबार​ २ असो २०८३ ०६:४८ AM
इन्टरनेटका लागि रकम भुक्तान गरेपनि आफूले त्यो बराबरको सेवा नपाएको भन्दै परेको उजुरीमा इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। गत जेठ The post क्लासिक टेकले सेवाग्राहीलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने उपभोक्ता अदालतको आदेश appeared first on Technology Khabar.