माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो

  • शुक्रबार​ २ असो २०८३ ०७:०८ AM
शव निकाल्न सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिसमेत टनेलभित्र खटिएर उद्धार तथा खोजी कार्यमा जुटेका छन् ।