रुसी निर्वाचनका लागि मतदान सुरु

  • शुक्रबार​ २ असो २०८३ १२:१७ PM
मस्को, असोज २ गते । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौ वर्ष...