महोत्तरीका दुई गाउँका ११ घरमा चोरी, अनुसन्धान जारी
शुक्रबार २ असो २०८३ १२:२३ PM
महोत्तरी, असोज २ गते । महोत्तरीका दुई गाउँका ११ घरमा चोरी भएको छ। जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीका पाँच घर तथा जलेश्वर नगरपालिका–६ बासोपट्टीका छ घरमा गएराति चोरी भएको जिल्ला प...