तीन दिनपछि खुल्यो बेँसीसहर-चामे सडक

  • शुक्रबार​ २ असो २०८३ १२:३६ PM
लमजुङ, असोज २ गते । पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर-चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ । यस सडक अन्तर्गत मनाङको नासोँ गाउँपालिका-३ खोत्रेमा गएको पहिरो नेपाली सेन...