काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • शुक्रबार​ २ असो २०८३ १२:४२ PM
बनेपा (काभ्रेपलाञ्चोक), असोज १ गते । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि अस...